शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ मा जापान सरकारको सहयोगमा निर्माण गरिएको भवनको उद्घाटन सहित विद्यालयलाई हस्तान्तरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १ स्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयको जापान सरकारको सहयोगमा निर्माण गरिएको भवनको एक कार्यक्रमका बीच उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । भवनको प्रमुख अतिथिद्वय शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा…