काठमाडौं । नेकपा एमाले अब स्थानीय निर्वाचनतर्फ पूर्ण रुपमा केन्द्रीत भएको छ । मंगलवार बसेको सचिवालय बैठकले उम्मेद्वार सिफारिसको मापदण्ड स्विकृत र घोषणा पत्र तयारीको काम थाल्ने निर्णय गरेपछि निर्वाचनको गियर अघि बढेको हो । उपमहासचिव पृथ्वी सूब्बा गुरुङका अनुसार नेपाल वुद्धिजीवी परिषदको र पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको संयोजनमा बुधबार स्थानीय तहको निर्वाचन घोषणा पत्रको…