वडाध्यक्ष कार्कीको संकल्प : कुर्सीका सट्टा गुन्द्री र पिरा

मेचीनगर - “मेरो वडामा प्रधानमन्त्री आउनुभयो भने पनि गुन्द्रीमै बसाउँछु ।” यी भनाइ हुन् मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुनकुमार कार्कीको । गत वैशाख ३० गते स्थानीय चुनावबाट उहाँ वडाध्यक्ष निर्वाचित हुनुभएको हो । त्यसयता सो वडामा प्रधानमन्त्री आउनुभएको छैन तर, जे जति उच्च पदस्थ अतिथि वडा कार्यालयमा आइपुग्नुभएको छ, उहाँहरू सबैलाई वडाध्यक्ष कार्कीले कुर्सीमा होइन,…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu