बिर्तामोड । झापाको एक मात्र चाउचाउ उधोग खरानीमा परिणत भएको छ । मनषा थाइफुड्सको कार्टुन गोदामबाट शुरु भएको आगोले चाउचाउ उधोगलाई पूर्र्ण रुपमा खरानी बनाएको हो । मगमग चाउचाउ र चिप्स उत्पादन गर्दै आएको उधोगमा शनिवार विहान ४ बजे आगलागी भएको थियो । उधोगको पूर्व भागमा रहेको गोदामबाट शुरु भएको आगो नियन्त्रण बाहिर गएपछि झापा,…