झापामा अझै सहज भएन सिटामोल

बिर्तामोड । औषधिका थोक विक्रेताहरुले पारासिटामोलको हाहाकार अझै उस्तै भएको बताएका छन् । औषधि उत्पादक कम्पनीहरुले महिनौदेखि पारासिटामोल उपलब्ध नगराएको झापाका औषधि व्यवसायीहरुले बताए । महिनौ देखिको समस्या समाधान हुन नसकेको औषधि व्यवसायीहरुको भनाई छ । झापा बिर्तामोडस्थित आगमन फर्माका सञ्चालक दिपेन्द्र पौडेलले ६ महिनादेखि पारासिटामोल विक्रि गर्न नपाएको जानकारी दिए । उनले कम्पनीबाट सिटामोल…