बिर्तामोड । वर्तमान सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि, महंगी, सरकारको जिम्मेवार तहमा बसेका व्यक्तिहरुको असंवैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने सत्ताधारी दलहरुको चलखेलका विरुद्धमा राष्ट्रिय युवा संघ नेपाल झापाले विर्तामोडको मुक्तिचौकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल झापाका अध्यक्ष सागर पोर्तेलले परमादेशबाट बनेको सरकारले संवैधानिक व्यवस्था बमोजिम स्थानीय…