बिर्तामोड । नेपालकै पुरानो नगरपालिका भद्रपुरमा स्थानीय तह निर्वाचनको माहोल तातिएको छ । कांग्रेस, एमालेसहितका दलहरु चुनावी घरदैलो अभियानमा हिडिरहेका छन् । सबै जसो दलमा उम्मेद्वार सिफारिसको चटारो छ । भद्रपुर नगरपालिकामा बहुमत रहेको नेकपा एमालेमा आकांक्षीहरु टिकटका लागि माथिल्लो नेतृत्वसँग परामर्श गरिरहेका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाको गृह नगरमा अघिल्लो स्थानीय…