विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रणको राम्रो तयारी भईरहेको बताएका छन् । उनले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो भईरहेको बताए ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सरोकारवालाबीच गरिएको प्रदेश स्तरिय अन्र्तक्रिया…