कितावभित्र ब्राउन सुगर राखेर ल्याउने पक्राउ

बिर्तामोड । सल्यान बनगाउँ नगरपालिका–१ का ३० वर्षीय रमेश डिसी ब्राउन सुगरसहित काँकरभिट्टामा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले डिसीलाई २३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । मंगलवार विहान ११ बजे भारतबाट नेपाल आउँदै गरेका डिसीलाई प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो । सोही क्रममा उनको साथमा प्रतिबन्धित लागुऔषध फेला…