बिर्तामोड । झापाको दमकमा जुवाजन्य गतिविधि बढेको छ । प्रहरीले केहि समययता निरन्तर दमकमा छापा हान्दै जुवा खेलमा संलग्नहरुलाई नियन्त्रणमा लिइरहको छ । दमक क्षेत्रमा घरमै जुवा खेलाउने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय दमकले जुवाजन्य तास खेलिरहेका अवस्थामा मंगलवार नगद सहित ९ जना पुरुषलाई पक्राउ गरेको छ । दमक –५ बस्ने टेक बहादुर…