बिर्तामोडका जेष्ठ नागरिकलाई घरघरमा सम्मान

बिर्तामोड । बिर्तामोड नगरपालिकाले १०० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरघरमा पुगेर सम्मान गरेको छ । मंगलबार नगरप्रमुख धु्रवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, कर्मचारीहरु महिला विकास निरीक्षक पुष्पा कार्की, सहायक महिला विकास निरीक्षक युग कुमारी भट्टराई लगायतको टोलीले नगरका विभिन्न वडामा पुगेर पोषिलो खानेकुरा र नगद सहित न्यानो कपडा प्रदान गर्दै जेष्ठ नागरिकहरुलाई सम्मान…