दुर्गा प्रसाईंद्वारा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

काठमाडौं – करीब एक महीना अघि औपचारिक रूपमा नेकपा एमाले प्रवेश गर्नुभएका व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेको आसन्न १०औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । महाधिवेशनका लागि चितवन पुग्नुभएका प्रसाईँले आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषाणा गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,  ‘एमालेको राजनीतिमा सक्रिय भएर लागि परेको छु । आज चितवनबाट…