झापा । झापामा दशौं राष्ट्रिय कर दिवस मनाइएको छ । सँगसँगै कर सप्ताहको शुभारम्भ गरिएको छ । आन्तरिक राजश्व कार्यालय भद्रपुरको आयोजना र विर्तामोड उद्योग वाणिज्य संघको संयोजनमा बुधबार विर्तामोडमा विशेष समारोह सम्पन्न गरियो । विर्तामोडको मुक्तिचोक परिसरमा आयोजित दशौं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको उद्घाटन प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष…