विर्तामोड । नेपाली कांग्रेस झापाले आसन्न चौधौं महाधिवेशनका लागि निर्वाचन कार्यतालिका तय गरेर निर्वाचन स्थल तय गरेको छ ।नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न कार्यसमिति, क्षेत्रीय एवं प्रदेश क्षेत्रीय सभापति र गाउँ÷नगर सभापति र निर्वाचन समिति संयोजक एवं सदस्यहरु सहभागी संयुक्त बैठकले प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको कार्यतालिका…