नक्कली मल बनाउने ठाउँमा सुरुङा प्रहरीको छापा, दुई पक्राउ

कनकाई । झापाको सुरुङामा नक्कली मल फेला परेको छ । प्रहरीले नक्कली मल बनाउने ठाउँबाट नक्कली पोटास बरामत समेत गरेको छ ।झापाको कनकाई नगरपालिका ३ सुरुङ्गास्थित तिलक पौडयालको घरबाट नुनमा रातो माटो मिसाएर बनाएको नक्कली पोटास बरामत गरेको छ । विक्रीका लागि तयारी अवस्थामा राखिएको १६ बोरा तयारी नक्कली पोटास बरामत गरिएको सुरुङा प्रहरीले जनाएको…