भिजिट भिसाको भर नपरौं

सम्पादकीय झापा गौरीगञ्जका युवा दुवईमा अलपत्र परिरहेका छन् । उनीहरु अलपत्र पर्नुको मुख्य कारण हो, भिजिट भिसा । गाउँले कै भरोसामा दुवई उडेका गौरीगञ्जका ९ जना युवासहित ११ जना अलपत्र परेका छन् । त्यसैको बारेमा समाचार लेख्ने पत्रकार मदन राजवंशीलाई हातै काटिदिने धम्की समेत आएको छ । भिजिट भिसामा दुवई पठाउने स्थानीय सञ्जय महतोले पत्रकार…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu