बिर्तामोड । झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेलले आफ्नै पार्टीलाई फेरि धोका दिएकी छन् । एमाले नेतृ खरेलले दोस्रो पटक पार्टीलाई ठुलो धोका दिएको भन्दै व्यापक आलोचना भइरहेको छ । नेकपा एमालेले आज संसदीय दलको बैठकमा गरेको हस्ताक्षर संकलनका क्रममा खरेलले हस्ताक्षर गर्न अस्वीकार गरेकी हुन् । विशेष परिस्थितिमा हस्ताक्षर…