मेचीनगरमा सर्वसम्मत गर्न समय माग , निर्वाचन प्रक्रिया स्थगित

बिर्तामोड । मेचीनगरमा जारी नेकपा एमालेको नगर अधिवेशनमा निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । मंगलवार उद्घाटन भएको अधिवेशन अर्को सूचना नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको निर्वाचन संयोजक पदम डाँगीले जानकारी दिए । एक सूचना जारी गर्दै उनले स्थगित गरेको जानकारी गराएका छन् । नगर कमिटी गठनका लागि घोषणा गरिएको निर्वाचन प्रक्रियामा अध्यक्ष मण्डलको सिफारिसमा…