काठमाडौं – नेपाल बार एशोसिएशनले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन पर नसार्न आग्रह गरेको छ। नेपालको संविधानले स्थानीय तह, प्रदेश र संघीय तहको शून्यताको परिकल्पना संविधान र निर्वाचन सम्बन्धि कानूनले नगरेको स्पष्ट पार्दै समयमै निर्वाचन गर्न आग्रह गरेको हो । बारले वालिग मताधिकारको आधारमा आवधिक निर्वाचनबाट नै लोकतन्त्रको रक्षा र सम्वर्द्धन हुने स्मरण गराएको…