झापाका विश्वास टप–११ मा

बिर्तामोड । नेपाल ब्लग च्यालेन्ज २०२१ को लागि झापाका विश्वास राई टप ११ मा पर्न सफल भएका छन् । बिर्तामोड नपा वडा–५ का बासिन्दा राई २० वर्षीय प्रतिस्पर्धी हुन् । सानै देखि भिडियोग्राफीमा रुचि राख्ने उनी भिडियो ब्लगमा मार्फत आफूलाई चिनाउँन चाहान्छन् ।स्थानीय न्यूटन्स् कलेजबाट कक्षा १२ सम्मको अध्ययन पूर गरेका उनी हाल देवी उच्च…