बिर्तामोड । झापाका आम नागरिकको जीवन सामान्य तर्फ फर्काउन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई खुला गरेको छ । चाडवाडमा व्यापार व्यवसाय र किनमेललाई ध्यानमा राख्दै निषेधनज्ञा खुकुलो बनाइए पनि झापाको अवस्था सोचेजस्तो सहज नभएको तथ्याङ सार्वजनिक भइरहेको छ । स्वास्थ्य कार्यालय झापाले हरेक दिन सार्वजनिक गरिरहेको तथ्याङमा कोरोना संक्रमण दर र मृत्यु हुनेको संख्या अझै शुन्यमा…