भद्रपुर कांग्रेसको सभापतिमा ५ जनाको उम्मेद्वारी

झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह नगर भद्रपुरमा नगर सभापति पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत गाउँ तथा नगरमा नेतृत्व चयनका लागि शनिवारदेखि पालिका तहको अधिवेशन सुरु भएको हो । भद्रपुर नगरमा सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा चुनावी प्रक्रियामा गएको छ । सभापति, उपसभापति, सचिव र सहसचिव…