एमाले झापाको निर्वाचन अपडेट : अहिलेसम्म ७३९ मत खस्यो, शनिवार विहान मतगणना

बिर्तामोड । नेकपा एमाले झापाको ३० जना सदस्य पदका लागि भएको निर्वाचनमा ७ सय ३४ मत खसेको छ । बिर्तामोडको रामचोकस्थित हिमाल सागर पार्टी प्यालेसमा भइरहेको मतदानमा अहिले मतदान गर्नेहरु घट्दै गएको निर्वाचन समितिले जनाएको छ । साँझ साढे ५ बजेदेखि मतदान शुरु भएको थियो । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनमा ९१५ जना…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu