झापा । शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले झापाको ६० वटा सडक आयोजना कटौती गरेको छ । केपी शर्मा ओलीको गृह जिल्लामा देउवा सरकारले बजेट अभाव देखाउँदै सकड आयोजना खारेज गरेको हो । तत्कालिन ओली सरकारले सुरु गरेका १४ सय भन्दा बढी सडक आयोजना बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती गरिएको छ । त्यसमा झापाका मात्रै…