सहिद मनोज झपेन्द्र स्मृति राष्ट्रसेवक सामुदायिक भवन उद्घाटन

रोहित काफ्ले भद्रपुर । नेपाल निजामती कर्मचारी सङ्गठन झापा र राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था झापाको संयुक्त अगुवाइमा निर्माण भएको झापा भद्रपुर १० स्थित सहिद मनोज झपेन्द्र ूमृति राष्ट्रसेवक सामुदायिक भवनको आज आइतबार उद्घाटन गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलालेख अनावरणसँगै रिवन काटेर भवनको उद्घाटन गरेका हुन्…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu