सामाजिक विकास मन्त्री साम्सोहाङद्धारा कोभिड अस्पतालको अनुगमन

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको आज अनुगमन गर्नुभएको छ । मन्त्री साम्सोहाङले कोभिड अस्पतालमा उपचाररत विरामीको अवस्था, आईसीयु, एडियू वेड लगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक, स्वाथ्यकर्मीसँग जानकारी लिनुभएको थियो । उहाँले कोरोना संक्रमितको उपचार प्रभावकारी र कुनै…