काठमाण्डाै - अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना बाहिरिएको बताएको छ। दुई दशक लामो युद्ध पछि अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएको हो। तालिबानले अफगानिस्तानलाई कब्जामा लिए पछि त्यहाँबाट एक लाख २३ हजार नागरिकलाई उद्धार गर्न सफल भएको अमेरिकी सेनाले जनाएको छ । विद्रोही समूह तालिबानलाई परास्त गर्न भन्दै २० वर्ष अघि अमेरिकाले आफ्ना सेनालाई अफगानिस्तानमा खटाएको थियो । तर,…