एमाले अध्यक्ष ओली चितवन ओर्ले

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन आउनुभएको छ । बुद्ध एयरको जहाजबाट अध्यक्ष ओली दिउँसो सवा १ बजे भरतपुर विमानस्थलमा ओर्लनुभएको हो । अध्यक्ष ओलीलाई पार्टीका नेता कार्यकर्ताहरुले विमानस्थलमा भव्य स्वागत गरेका छन् । पाँच दशक लामो राजनीतिक जीवनमा मुलुकको सबैभन्दा ठूलो दलको नेतृत्व गर्नुभएका ओलीले चितवनको सौराहामा १०औं महाधिवेशन उदघाटन गर्दै हुनुहुन्छ…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu