एमाले महाधिवेशन : सहमति नभएको पदमा मात्रै चुनाव हुने

काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ । सर्वसम्मत रुपमा नाम प्रस्ताव गर्ने जिम्मेवारी पाएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नामावली तयार गर्ने काम गरिरहेको नेताहरुको भनाइ छ । तर, पदाधिकारी र केन्द्रीय सदस्यमा आकाङ्क्षी धेरै भएपछि नामावली तयार गर्न सकस भएको छ । बन्दसत्र शुरू हुनुअघि…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu