बिर्तामोड । दमक प्रहरीले मंगलवार साँझ ७ लाख बढी नगद सहित तास खेरिहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको छ । दमक –८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा दमकबाट खटिएको प्रहरी टोली उक्त स्थानमा खानतलासी गर्दा खालमा थापेको नगद रु ७ लाख ४५ हजार ५०० सय नगद् सहित ११ जनालाई नियन्त्रणमा…