नेता खरेलको पहलमा विधालयलाई थप १८/१८ लाख प्राप्त

बिर्तामोड । झापा बिर्तामोडका दुई विधालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत दोस्रो चरणमा थप कक्षा कोठा निर्माणका लागि ३६ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । बिर्तामोड २ को मोहनमाया मावि र बिर्तामोड ७ को दुर्गा माविले १८/१८ लाख प्राप्त गर्ने भएका हुन् । गत बैशाखमा मोहनमायाले सोही कार्यक्रम मार्फत १८ लाख पाएको थियो ।…