साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित

काठमाडौँ । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोल अन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोलले पराजित गरेको हो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu