अच्युत सुबेदी गरामनी । झापाका पुराना बजारहरु मध्ये गरामनी पनि एक हो, जुन अहिले बिर्तामोड नगरपालिकाको ८ नम्बर वडामा पर्छ । शनिस्चरे, बिर्ताबजार, घैलाडुब्बा, गरामनी, भद्रपुर लगायतका बजारहरु २००७ साल अघिका बजार रहेको अग्रजहरु बताउँछन् । जस मध्ये पनि गरामनी बिकासको पर्खाइमा रहेको बजार हो । प्रत्येक दशैँको नहमीमा लाग्ने सानो मेला र एकादशीमा लाग्ने…