संक्रमण दर २७ प्रतिशतमा झर्‍यो

झापा - गत २४ घण्टामा १७ हजार ४८० जनामा कोरोना भाइरस परीक्षण गरिएकोमा ४ हजार ७६२मा संक्रमण देखिएकोछ। योसँगै वैशाखको अन्तिम साता ४५ देखि ५० प्रतिशतको हाराहारीमा पुगेको संक्रमण दर गत २४ घण्टामा २७ दशमलव २४ प्रतिशतमा झरेकोछ।   आइतबार १२ हजार ७७० जना र शनिबार १४ हजार ७५२ जनामा भाइरस परीक्षण गर्दा संक्रमण दर…