बाम्फोक प्रहार गरी एक महिलाको हत्या

झापा । झापाको शिवसताक्षीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ । प्रहरीले हत्यामा संलग्नमा शिवसताक्षी नगरपालिका- ३ स्थित मानेचोक निवासी ३४ वर्षीय देवबहादुर मिस्त्रीलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार शिवसताक्षी- ३ निवासी कुमार लिम्बुको ३७ वर्षीया श्रीमती सुषमा लिम्बुलाई मिस्त्रीले धारिलो हतियार फलामको बिँड…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu