सिएम शर्मा कनकाई । झापाको कनकाई नगरपालिका फेरि चर्चामा आएको छ । जिल्लाका अन्य स्थानीय तहभन्दा रचनात्मक काम गर्दै आएको कनकाई नगरपालिकामा मेयर राजेन्द्र पोखरेलको अर्को घोषणाले नगर चर्चामा आएको हो । नगरले आगामी ३ महिनाभित्रमा लगभग २ करोड लगानीमा अक्सिजन प्लाण्ट स्थापना गर्ने तयारी थालेको छ । उक्त प्लाण्ट स्थापना बारे जानकारी दिदैं नगर…