जिल्लाभेलालाई सम्बोधन गर्नेबिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकताको सन्देश दिन झापामा नेता कार्यकर्तालाई सम्बोधन गर्दैछन् । पहिलो फ्लाइटबाट भद्रपुर ओर्लिने अध्यक्ष ओलीले १२ बजे बिर्तामोडस्थित सिटी सेन्टरमा रहेको साई प्यालेसमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । माधव नेपालले पार्टी चोइट्उँदा समेत शून्य असर गरेको झापामा एकतापछि पहिलो पटक…