बिर्तामोड । गत वर्षसम्म विर्तामोड वाणिज्य संघको निर्वाचनमा व्यवसायी विभाजित हुन्थे । मतदाता उम्मेद्वारको प्यानल जस्तै गरी विभाजित भएर निर्वाचनमा सहभागी बन्ने गरेका थिए । तर, फागुन १६ गते आइतवार हुने निर्वाचनमा अधिकांश व्यापारीले सुवास भट्टराईले नेतृत्व गरेको प्यानल संयुक्त व्यवसायिक प्यानललाई मतदान गर्ने सार्वजनिक रुपमै अभिव्यक्ति दिइरहेका छन् । थोरै व्यापारी मात्र अर्काे कित्तामा…