एजेन्सी । केही समयअघि क्लब छाड्ने निर्णय गरेका मेस्सी क्लब फर्किएपछि लगातार प्रशिक्षणमा व्यस्त छन् । आफ्ना सहकर्मी भन्दा एक साता ढिला प्रशिक्षणमा फर्के पनि स्पेनिस बार्सिलोनाका कप्तान लियोनेल मेस्सी बिदाका दिन पनि प्रशिक्षण व्यस्त देखिएका छन् । बिहीवार टोलीका सबै खेलाडी बिदामा रहे पनि मेस्सी भने एक्लै प्रशिक्षणमा व्यस्त रहे । उनले अब एक…