जग्गा फिर्ता नगरे बल प्रयोग हुन्छ : महान्यायाधिवक्ता

विर्तामोड । महान्यायाधिवक्ता अग्नी प्रसाद खरेलले सार्वजनिक सम्पत्तिको संरक्षणमा सरकार कठोर भएर प्रस्तुत हुने बताएका छन् । उनले सरकारले सार्वजनिक सम्पत्ति संरक्षणमा रित पूर्वक बल समेत प्रयोग गर्ने बताए । बुधबार डोमालाल राजवंशी रंगशालामा खेलप्रेमीहरुसँगको भेटमा उनले रंगशालाको जग्गा फिर्ता गराउन पनि बल प्रयोग गर्न सकिने बताए । खरेलले भने,– यो सार्वजनिक सम्पत्ति हो, फिर्ता…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu