दमकमा कोरोनाबाट मृत्यू हुनेको संख्या १० पुग्यो

दमक । दमकमा कोरोना संक्रमण भएकी एक महिलाको आइतबार दिउँसो मृत्यु भएको छ । दमक वडा नं. १ की ६० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको वडाध्यक्ष ताराप्रसाद अधिकारीले बताउनुभएको हो । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा रहनुभएकी ती महिलामा श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरस्थित नोवेल अस्पतालमा पुगेपछि मृत्यु भएको अधिकारीले बताउनुभयो । दाहसंस्कार कसरी गर्ने भन्ने…