१६ वर्षीया किशोरी एक दिनका लागि बनिन् प्रधानमन्त्री

फिनल्याण्डमा १६ वर्षीया एक किशोरी एकदिनको लागि प्रधानमन्त्री बनेकी छिन् । लैङ्गकि समानताको अभियानमा फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिनले बुधबार आफ्नो सत्ता १६ वर्षे किशोरी आभा मुर्टोलाई सुम्पेकी हुन् । बुधबार एकदिनका लागि प्रधानमन्त्री बनेकी मुर्टोको बुधबार विभिन्न राजनीतिकर्मीहरुसँग प्रविधिमा महिला अधिकारको विषयमा छलफल गर्ने कार्यक्रम थियो ।संयुक्त राष्ट्रसंघको विश्व युवती दिवसभन्दा पहिला फिनल्याण्डले लैङ्गकि समानताको…