अपरेशनपछि कनकाई अस्पतालमा ११ वर्षीया बालिकाको मृत्यू, कोरोना परीक्षणका लागि स्वाब पठाइयो

बिर्तामोड । एपेण्डिसाइडको अपरेशनपछि कनकाई –३ कि ११ वर्षीया पूर्णिमा घतानीको मृत्यू भएको छ । उनको कनकाई अस्पताल बिर्तामोडमा अपरेशन गरिएको थियो । अस्पतालले उपचारमा लापरवाही गरेको भन्दै परिवार र आफन्तजन अस्पताल परिसरमा भेला भएका छन् । अहिले अस्पतालमा तनाव भइरहेको छ । मृत्यू पश्चात बालिकाको स्वाब संकलन गरी कोरोना परीक्षणका पठाइएको छ । पीडित…