काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । गएराति सुर्खेतका एक जना व्यक्तिले फार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । हालसम्म मृत्यु हुनेहरुको विवरण प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले घटनाको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए । ‘म…