छोरी बलात्कार गर्ने कनकाईबाट पक्राउ

बिर्तामोड । आफ्नै छोरीलाई बलात्कार गर्ने कनकाई नगरपालिका–३, सुरुङ्गाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घरमा श्रीमती नभएको बेला लामो समयदेखि दैनिक मादक पदार्थ सेवन गरेर घरमा आएर छोरीलाई जवरजस्ती करणी गर्ने गरेको भन्दै छोरीले प्रहरीमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरिक्षक पदमसुन्दर लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले शनिवार साँझ ती…