प्रदेश १ बाट १७ जना डिस्चार्ज

विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना डिस्चार्ज भएका थिए । उनी बिहीवार डिस्चार्च भएका हुन् । डिस्चार्ज भएका सुल्तानमा…