काठमाडौं, २७ बैसाख । सरकारले जारी गरेको लकडाउनयता बन्द रहेका सरकारी कार्यालय भोलि (आइतबार) बाट पूर्ववत रुपमै सञ्चालन हुने भएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् । पुरानो आर्थिक वर्ष अन्त्य र नयाँ आर्थिक वर्ष…