नवेश गुरुङ अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ९ का विपन्न परिवारलाई आइतबार स्थानीय युवाको पहलमा राहत वितरण गरिएको छ । राष्ट्रिय तेक्वान्दो खेलाडी दिपेन धिमालको पहलमा वडाका बिपन्न २२ परिवारलाई खाद्यन्य वितरण गरिएको हो । २१ वर्षीय धिमाल विभिन्न सामाजिक कार्यमा सक्रिय अभियान्ता हुन् । उनलाई विभिन्न कृयाशिल सहयोगी संघ संस्था, ब्यक्ति लगायतले राहत जुटाउन…