काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेची भन्सार कार्यालय झापाका तत्कालिन भन्सार अधिकृत मनोजकुमार विकसहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको छ । ५५ लाख १० हजार ५ सय ९६ रुपैयाँ ३३ पैसा राजस्व चुहावट गरेको आरोपमा भन्सार अधिकृत विकसहित ५ जना विरुद्ध अख्तयारले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले…