बिर्तामोड । युवामैत्री स्थानीय तह, अन्तर पार्टी युवा संजाल निर्माण लगायतका ८ बु“दे घोषणा पत्र जारी गर्दै झापा जिल्ला युवा सम्मेलन आइतवार बिर्तामोडमा सकिएको छ । दुई दिने सम्मेलनले झापा सहित मुलुककै गम्भीर समस्याको रुपमा रहेको लागु औषध प्रयोग तथा ओसार—पसारमा बढ्दै गएको युवा संलग्नताले पर्न गएको सामाजिक, आर्थिक एवं मनोवैज्ञानिक असरलाई कम गर्न भईरहेका…